Live on
Your Voice, Your Power
धनगढी– कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका १० का ८१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठकाअनुसार उनमा कडा खालको लक्षण देखिएको थियो । शुक्रबार संक्रमण देखिएका उनलाई शुक्रबार नै अस्पताल भर्ना गरिएको थियो ।…