Live on
Your Voice, Your Power
कास्की– कोरोना संक्रमण थप बढ्न थालेपछि कास्कीमा साउन २७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले साउन २७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले निषेधाज्ञा कायम…