देश/प्रदेश « Khabarhub

पूर्ण खोप लगाएका नेपालीले यूएई प्रवेश पाउने  (मापदण्डसहित)

दोहा- संयुक्त अरब इमिरेट्स (यूएई) ले (कोभिड–१९) विरूद्ध पूर्ण खोप लगाएका यात्रु तथा यूएईमा आवासीय अनुमति पत्र (भिसा) भएका नेपालसहित ६ देशका व्यक्तिलाई प्रवेश अनुमति दिने निर्णय गरेको छ । यूएईले तोकिएको मापदण्ड पूरा गरेका नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा नागरिकलाई प्रवेश अनुमति दिन लागेको हो । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार यूएईले बिहीबार…