देश/प्रदेश « Khabarhub

अझै टुंगिएन माओवादीबाट सरकारमा जाने मन्त्रीको नाम

काठमाडौँ– सत्तारुढ नेकपा माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको नाम अझै टुंग्याउन सकेको छैन । मन्त्रीको नामावली टुंग्याउन भन्दै आज बसेको स्थायी कमिटीको बैठकले नाम टुंग्याउन नसकेको एक नेताले जानकारी दिए । बैठकमा सरकारमा सहभागी मन्त्रीको नामका विषयमा गम्भीर छलफल भएको उनले बताए । बैठकमा पार्टी नेताहरूको कार्य विभाजन लगायतका विषयमा छलफल भएको थियो। त्यस्तै बैठकले…