Live on
Your Voice, Your Power
नवलपुर– झण्डै बीस वर्षअघि नेपालमा चोरी शिकारीले सबैभन्दा बढी गैंडा मारेका थिए । चोरी शिकारीले वि.स. २०५८ सालमा ३८ गैंडा मारेका थिए । चोरी शिकारीले गैंडा मार्ने क्रम बढेपछि मध्यवर्ती क्षेत्रका युवाको सक्रियतामा गैंडा संरक्षण अभियानहरु चल्दै आएका छन् । २०७२ सालमा गणना गर्दा नेपालमा ६ सय ४५ वटा गैंडा भेटिएका थिए । त्यतिबेलाको गणनामा…