Live on
Your Voice, Your Power
जनकपुरधाम- मधेस प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा करिब १६ प्रतिशत बजेट मात्रै खर्च भएको छ । मधेस सरकारको मन्त्रालयहरुमा सचिव र कर्मचारीहरुको सरुवा र कर्मचारी अभावका कारण बजेट खर्च प्रभावित बनेको हो । चालु आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा मधेश प्रदेशमा कुल बजेटको १५.९६ प्रतिशत मात्र खर्च भएको पाइएको छ ।…