Live on
Your Voice, Your Power
कैलाली– धनगढीको व्यापारिक फर्ममा काम गर्दै आएका स्थानीय एकजना पुरुषलाई ज्वरो र रुघाखोकीको समस्या देखिएपछि बिदा मागेर घरमै बसे । कोरोना भाइरस सङ्क्रमण भएको शङ्का गर्दै छिमेकी र परिवारका सदस्यले नमूना परीक्षण गराउन पटक पटक सल्लाह दिए पनि उनले परीक्षण गराउन मानेनन्। घरमै तुलसीपात र ज्वानो घोलिएको तातोपानी नियमित खाने गर्छन । घरको बसाइमा उनी…