देश/प्रदेश Archives | Page 1426 of 2019 | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा विस्तारको काम तीव्र

पर्वत – कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ । थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो । गत भदौमा सकिनुपर्ने काम अहिलेसम्म नसकिएपछि थपिएको नौ महिनाको अवधिमा काम सक्नुपर्ने बाध्यताका कारण निर्माण कम्पनीले तीव्र रुपमा काम अघि बढाएको हो । जिल्लाको २४…