देश/प्रदेश « Khabarhub

भोलिदेखि फेरि मनसुन सक्रिय हुने, देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । “आज रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने…