Live on
Your Voice, Your Power
सर्लाही– मलंगवा नगरपालिका-११ स्थित चौरबाट करिब १ सय ३५ किलो लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट पेट्रोल पम्पबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ ठूलो पल्छीबाट सानो पल्छीतर्फ गईरहेका ९ जना व्यक्तिहरुले पोका फाली फरार भएका थिए । उक्त पोको जाँच गर्दा उक्त गाँजा भएको खुलेको हो । फरार व्यक्तिहरूको खोजी जारी रहेको…