देश/प्रदेश « Khabarhub

गुल्मीमा एम्बुलेन्स चालकमाथि कुटपिट

गुल्मी– गुल्मीमा एक जना एम्बुलेन्स चालकमाथि कुटपिट भएको छ। कोरोना संक्रमितहरुलाई ओसार्दै आएका २८ वर्षीय लालबहादुर खत्रीमाथि कुटपिट भएको हो । उनको टाउकोमा चोट लागेको छ ।  हाल उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । रेसुंगा नगरपालिका-१ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले उनीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। चालक…