Live on
Your Voice, Your Power
झापा- झापाका विभिन्न स्थानबाट एकै दिन ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् । अर्जुनधारा ११ विर्तामोड बसपार्कबाट झापा भद्रपुर ९ गरामनीका १९ वर्षीय पवन भनिने साईल खानलाई प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनको साथबाट ५ ग्राम लागुऔषध बरामद भएको छ । यस्तै पूर्वी सिमाक्षेत्र मेचीनगर १३ चारआलीबाट एकसाथ तीन जना पक्राउ…