देश/प्रदेश « Khabarhub

सुर्खेत प्रकरण : ज्ञानेन्द्र शाहीको समूहले मापसे गरेको प्रमाणित

काठमाडौँ– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा स्थानीयसँग भिडन्त गरेका सामाजिक अभियानी ज्ञानेन्द्र शाहीको टोलीले मादक पदार्थ सेवन (मापसे) गरेको प्रमाणित भएको छ । गत शुक्रबार राति स्थानीय गाउँलेसँग राति ९ देखि २ बजेसम्म उनीहरूले भिडन्त गरेका थिए । त्यसक्रममा घाइते भएका उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो । सोही राति अस्पतालमा उपचारको क्रममा प्रहरीले गरेको मापसे…