Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ उपत्यकाको खोप अभियान प्रभावकारी नभएको गुनासो परेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । प्रशासन कार्यालयको अनुगमन टोलीले शुक्रबार काठमाडौँको ग्रान्डी र अल नेपाल अस्पताल पुगेर अनुगमन गरेको हो । ६० देखि ६४ वर्ष उमेरसमूहका व्यक्तिहरूलाई खोप लगाउन शुरू गरिएपछि पहुँचका आधारमा अन्य उमेरका व्यक्तिलाई पनि खोप दिएको उजुरी परेपछि अनुगमन गरिएको काठमाडौँका…