देश/प्रदेश Archives | Page 1447 of 2018 | Khabarhub Khabarhub

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 'मादक पदार्थ सेवन गरेर छतबाट लडेर बिहान…