देश/प्रदेश « Khabarhub

नुहाउन गएकी किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा एकजना पक्राउ

काठमाडौँ– नुहाउन गएकी किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रोल्पाको रुन्टीगढी गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा रुन्टीगढी गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेल रहेका छन् । शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएका किशोरीमाथि हातपात गरी जवरजस्ती गर्न खोजेको भन्दै पीडित किशोरीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला…