देश/प्रदेश Archives | Page 145 of 1915 | Khabarhub Khabarhub

प्रभावकारी बन्दै ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ’ कार्यक्रम

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–१० की रोशनी खड्का पेशाले नर्स हुन तर उनी स्वास्थ्य संस्था नगई शिक्षकजस्तै नियमित विद्यालय जान्छिन् । सरकारले ल्याएको विद्यालय स्वास्थ्य तथा नर्सिङ कार्यक्रमअन्तर्गत उहाँ सोही वडामा रहेको कान्ति राज्यलक्ष्मी माविमा कार्यरत छिन । यहाँ विद्यार्थीको नियमित स्वास्थ्य जाँचसँगै प्राथमिक उपचार गरेर उनको दैनिकी बित्छ । यसका साथै उनले विद्यार्थीलाई व्यक्तिगत…