देश/प्रदेश Archives | Page 1450 of 2018 | Khabarhub Khabarhub

बहराइन प्रवेश गर्ने नेपाली श्रमिकले तीन पटकसम्म कोरोना परीक्षण गर्नुपर्ने

दोहा- बहराइनले बैदेशिक रोजगारीका लागि श्रमिकले तीनपटकसम्म कोरोना परीक्षण गर्नुपर्ने नयाँ नियम ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै बहराइन सरकारले आफ्नो देश प्रवेश गर्नेहरुलाई कोरोना परीक्षणको दायरा बढाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । यो नियम यही २२ फेब्रुअरीदेखि लागू हुनेछ । पहिलो पटक प्रवेश गर्ने बित्तिकै विमानस्थलमै परीक्षण गर्नुपर्नेछ भने…