देश/प्रदेश « Khabarhub

बिनयी खोलाको बाढीमा फसेका ९ जनाको उद्धार (भिडियोसहित)

नवलपुर– नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिका – २ बिनयी खोलामा फसेका ९ जनालाई विहीबार प्रहरीले सकुशल उद्धार गरेको छ । खोलामा माछा मार्न भनी गएका युवाहरु एक्कासी बाढी आएपछि खोलाको दुई भंगालोको बीचमा फसेका थिए । खोलाको बीचमा फसेपछि प्रहरी टोलीले बिहान सकुशल उद्धार गरेको हो । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विहान साढे…