देश/प्रदेश Archives | Page 1452 of 2018 | Khabarhub Khabarhub

अमेरिकी राजदूत बेरीले गरे नेपाली सेनाको प्रशंसा

काठमाडौँ– नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाली सेनालाई एशियाकै पुरानो सेना भएको बताएका छन्। कुनै पनि विदेशी कुटनीतिज्ञले नेपाली सेनालाई यसको प्राचीन ऐतिहासिकतालाई उल्लेख गर्दै पहिचान दिएको यो पहिलो अवसर हो। नेपाली सेनाको स्टाफ कलेज शिवपुरीमा विभिन्न ६ देशका सेनाका अधिकृतहरुलाई सम्वोधन गर्दै उनले नेपाली सेनाको ऐतिहासिक पक्षबारे बोल्ने क्रममा यस्तो धारणा राखेका हुन्।…