देश/प्रदेश « Khabarhub

रोपाइँ गर्दै दही चिउरा खाएर मनाइयो असार १५

काठमाडौँ– दही चिउरा खाएर आज सांस्कृतिक परम्परा मनाइएको छ । खेतमा रोपाइँ गरी दही चिउरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ शुरु हुन थालेपछिदेखि नै मनाउन थालिएको हो । असार मुठी रोपेर मुरी उमार्ने महिनाका रुपमा सदियौँदेखि लिइँदै आएको महिना हो । विसं २०६२ देखि भने यो दिनलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउन थालिएको…