देश/प्रदेश « Khabarhub

मुस्ताङमा सेनाको ‘सफा हिमाल’ अभियान शुरू

जोमसोम – मुस्ताङमा नेपाली सेनाले 'सफा हिमाल' अभियान शुरू गरेको छ । सरकारको राष्ट्रिय अभियान २०२१ अन्तर्गत प्रकृति तथा पर्यावरण संरक्षण तथा जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सफा हिमाल अभियान शुरू भएको हो । अभियान अन्तर्गत सगरमाथा लगायत ६ वटा हिमाल सरसफाइ गर्ने कार्यक्रम सेनाले तय गरेको मुस्ताङको जोमसोम स्थित सैनिक उच्चशिखर शिक्षालयमा आयोजित कार्यक्रममा…