Live on
Your Voice, Your Power
दैलेख- भारत सरकारको आर्थिक सहयोगमा दैलेखको दुल्लू नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंह र दुल्लू नगरपालिकाका मेयर भरतप्रसाद रिजालले बहुउद्देश्यीय भवन निर्माणको संयुक्त रूपमा शिलान्यास गरेका हुन् । ‘नेपाल(भारत विकास सहयोग’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा…