Live on
Your Voice, Your Power
काठमाडौँ– खोटाङको हलेसी महादेवको दर्शनपछि फर्केको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान करिब ११ बजे खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१ कदुवास्थित मध्यपहाडी लोकमार्गमा हलेसी दर्शन गरी सप्तरी फर्केको बस दुर्घटना हुँदा एक जनाको भएको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् । ३९ जना यात्रु बोकेको बस दुर्घटना हुँदा १६…