Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ५ हजार भन्दा बढीलाई कारवाही गरिएको छ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ९५ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको नेपाल प्रहरीले जनाएको हो । यसै अवधिमा ७ सय ५ वटा गाडी र १ हजार ५ सय १४…