देश/प्रदेश « Khabarhub

मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने

काठमाडौँ– चन्द्रागिरि नगरपालिकाले मातातीर्थ सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । अक्सिजन प्लान्ट जडान गर्नका लागि नगरपालिकाले सम्झौतासमेत गरिसकेको छ । अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न थालिएको नगर स्वास्थ्य संयोजक सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार करीब ७४ लाख लागतमा अक्सिजन प्लान्ट जडान गर्न थालिएको हो…