देश/प्रदेश « Khabarhub

बिहारको उद्घाटन गर्दै उपप्रधानमन्त्रीले भने – मन परेको धर्म मान्ने स्वतन्त्रता जनतामा सुरक्षित छ

काठमाडौं – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले धार्मिक स्वतन्त्रताका लागि पनि लोकतान्त्रिक शासन व्यवस्था अपरिहार्य रहेको बताएका छन् । शनिबार काठमाडौं घट्टेकुलोमा महाप्रज्ञा आश्रम (विहार) को समुद्घाटन कार्यक्रममा बोल्दै उनले जनता सार्वभौमसत्ता सम्पन्न भएपछि आफूलाई मन परेको धर्म मान्ने स्वतन्त्रता सुरक्षित भएको बताए । सिंहले घट्टेकुलोमा नवनिर्मित विहारको समुद्घाटन गरे । काठमाडौं घट्टेकुलोमा…