देश/प्रदेश « Khabarhub

सुर्खेत र धरानमा दुई संक्रमितको मृत्यु

काठमाडौँ— सुर्खेत र धरानमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–९ का ७३ वर्षीय पुरुषको आज बिहान प्रदेश अस्पताल सुर्खेतमा निधन भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । श्वासप्रश्वास प्रणालीमा समस्या देखिएपछि ती व्यक्तिलाई वैशाख ११ गते प्रदेश अस्पताल कालागाउँ भर्ना गरिएको थियो । सोही दिन पीसीआर परीक्षण हुँदा कोरोना पुष्टि भएको…