Live on
Your Voice, Your Power
काठमाडौँ– संयुक्त राज्य अमेरिकाले नेपाललाई थप ३२ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । अमेरिकाले कोभिड-१९ महामारीविरुद्ध लड्न थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने घोषणा गरेको हो । अमेरिकी इन्डो–प्यासेफिक कमाण्डले जरुरी अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरु सहयोगको घोषणा गरेको अमेरिकी दूतावासले जनाएको छ । सन् २०२० को…