देश/प्रदेश Archives | Page 153 of 2036 | Khabarhub Khabarhub

कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै

बागलुङ - कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ। अहिले करिडोर भएर भारतका पर्यटक मुक्तिनाथ पुग्न थालेका छन्। भारतका पर्यटकलाई मुक्तिनाथ पुग्ने सबैभन्दा छोटो बाटो कालीगण्डी करिडोर भएको हो। करिडोरले भारतीय पर्यटकलाई मुक्तिनाथ पुर्याउने र…