Live on
Your Voice, Your Power
काठमाडौँ– घटस्थापनासँगै शनिबार दशैँ सुरु भएको छ । संघीय राजधानी शहर काठमाडौँमा बजार, सपिङ मल, बसपार्क, टिकट काउन्टर लगायतका स्थानमा विगत वर्षहरूमा झैँ भिडभाड छैन । कोरोना भाइरस संक्रमितहरू बढिरहँदा संघीय राजधानी काठमाडौँबाट यात्रु लिएर विभिन्न जिल्लामा पुग्ने चालकहरूसँग कुरा गर्ने उद्देश्यले हामी एउटा डिलक्स बसछेउ पुग्यौँ । हामीले सोध्यौँ, ‘यो बसको गुरुजी कता हुनुहुन्छ…