Live on
Your Voice, Your Power
नवलपुर– एम्बुलेन्स नपाएर ट्याक्टरमा अस्पताल पुर्याइएका कोरोना संक्रमितको मृत्युपछि स्थानीयवासीको खबरदारीले नवलपरासीपूर्व (नवलपुर) को देवचुली नगरपालिकाले एउटा एम्बुलेन्स तैनाथ राखेको छ । देवचुली नगरपालिकाको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स नगरका सबै कोरोना संक्रमित बिरामीका लागि नगरपालिका परिसरमै खडा गरिएको मेयर पूर्णकुमार श्रेष्ठले बताए । नगरपालिकाभित्र अन्य ९ वटा एम्बुलेन्स तयार रहेको पनि श्रेष्ठले बताए ।…