Live on
Your Voice, Your Power
भक्तपुर । भक्तपुरमा आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको अन्तिम दिन आइतबार स्थानीय कुमाले टोलमा हात नभएको लिङ्गो ढालिएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी कुमाले टोलमा ठड्याइएको उक्त लिङ्गो विधिपूर्वक रूपमा पूजाअर्चना गरेर ढालिएको हो । बिस्केटमा उठाइने लिङ्गो हेर्नाले शत्रु नाश हुने र बैभव प्राप्त हुने जनविश्वस…