देश/प्रदेश « Khabarhub

नागार्जुनको डढेलो निभाउन हेलिकोप्टर प्रयोग

काठमाडौँ – शिवपुरी – नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट पानी खसालिएको छ । बिहानदेखि लागेको भीषण डढेलो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकप्टरबाट पानी खसालिएको हो । यसका साथै आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकलसमेत परिचालन गरिएको छ । तर, डढेलो नियन्त्रणमा नआएपछि हेलिकप्टरको…