Live on
Your Voice, Your Power
काठमाडौँ– आइतबारदेखि धुम्मिएको काठमाडौँ उपत्यकाको आकाश भोलिबाट खुल्ने भएको छ। आजदेखि घाम लाग्ने भएकाले मौसममा बिस्तारै सुधार हुँदै आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन यता मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण निकै बढेको हुँदा सावधानी अपनाउन अपिल गरेको छ । वायु प्रदूषण अत्याधिक बढेको हुँदा मानव…