देश/प्रदेश « Khabarhub

कोरोना महामारीमै विदेश जाँदै युवा

कैलाली– विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन । कतिपय मुलुक त बन्दाबन्दीमै छन् । नेपालमा भर्खर खोप अभियान शुरू भए पनि यसको त्रास कायमै छ तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुक जाने युवाको सङ्ख्या उत्तिकै छ । कोरोना महामारी शुरू भएयता सुर्खेतका एक हजार ३७३ युवाले राहदानी लिएका छन् ।…