Live on
Your Voice, Your Power
सिन्धुली– ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सिन्धुलीमा जग्गाधनी पुर्जा वितरण गरिएको छ । नापी भएका र गाउँ ब्लकमा दर्ता भएका जग्गाको सम्बन्धित जग्गा धनीलाई प्रजातन्त्र दिवसको अवसर पारेर नापी कार्यालयले जग्गाधनी पुर्जा वितरण गरेको हो । कार्यालयमा आयोजित एक कार्यक्रममार्फत सुनकोशी गाउँपालिका–७ का ७६ वर्षीया शान्ता मायादेवी तामाङलाई मालपोत कार्यालयका प्रमुख निलराज पौडेलले जग्गाधनी पुर्जा…