Live on
Your Voice, Your Power
कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको मृत्यु भएको छ । उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको परिवारले जनाएका छन् । वडाध्यक्षको मृत्युप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । यसअघि गत भदौ १४ गते यसै नगरपालिका–७ का वडाध्यक्ष रामेश्वर…