देश/प्रदेश Archives | Page 1559 of 2014 | Khabarhub Khabarhub

भक्तपुरमा गुर्जोको बिरुवा निशुल्क वितरण

काठमाडौं- रोग प्रतिरोधी क्षमता बढाउने तथा विभिन्न रोगको औषधिका रुपमा उपयोगी मानिएको गुर्जोको बिरुवा भक्तपुरमा निशुल्क वितरण थालिएको छ । सांसद महेश बस्नेतले गुण्डुका ५६० घरलाई बिरुवा वितरण गर्दै सुरु गरेको सो अभियान आज सूर्यविनायक चोकमा पुगेको छ । सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् वडा नं ८…