Live on
Your Voice, Your Power
दार्चुला– सीमा सुरक्षालगायत माग राख्दै डा. गोविन्द केसीले मंगलबार दार्चुलामा अनसन सुरु गरेका छन् । डा. केसीले सदरमुकाम खलंगाको जगन्नाथ मन्दिरमा उनले १८ औं अनसन सुरु गरेका हुन् । उनि सीमाञ्चल लगायत सबै नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सवैको पहुँच हुनुपर्नेलगायत माग राख्दै अनसन बसेका । त्यस्तै डा. केसीले गण्डकी…