देश/प्रदेश Archives | Page 1577 of 2014 | Khabarhub Khabarhub

सुनसान स्वयम्भु (फोटो फिचर)

काठमाडौं- कोरोनाको कहरसँग जुँधिरहेको नेपालमा रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरिएको छ । जसका कारण मानिस घरबाट बाहिर निस्किएका छैनन् भने मानिसको भीडभाड हुने क्षेत्र पनि अहिले सुनसान बनेका छन् । काठमाडौं त्यसै पनि व्यस्त शहर तर अहिले कोरोनाको महामारीले काठमाडौं प्राय: ठप्प छ । बढी मानिस भेला हुने…