Live on
Your Voice, Your Power
काठमाडौँ– साथीको हत्या गरी फरार रहेका भिमे सार्की ६ वर्षपछि पक्राउ परेका छन् । दाङ घर भइ काठमाडौँमा बसोबास गर्दै आएका द्रोणबहादुर सेनको हत्या अभियोग लागेका उनी ६ वर्षदेखि फरार थिए । उनले सेनलाई इट्टाले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका काफ्लेटोलमा उनी काठमाडौँमा लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा…