देश/प्रदेश Archives | Page 1585 of 2013 | Khabarhub Khabarhub

कोरोनाको कहरकै बीच चौरचन पर्व मनाइँदै

महोत्तरीसहितका मिथिला क्षेत्रमा कोभिड–१९ को सन्त्रास बीच आज चौरचन पर्व मनाइदैछ । मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ । अहिले प्रदेश–२ का आठै जिल्लामा निषेधाज्ञा जारी छ । पछिल्लो पटक भदौ–१ गते नै जिल्ला प्रशासन कार्यालयहरुले भदौ–१० गतेसम्मलाई निषेधाज्ञा जारी गरेका छन् । महाब्याधीको सङ्क्रमण जोखिम बढ्दै जाँदा यसलाई छल्न जारी गरिएको निषेधाज्ञाभित्रै…