Live on
Your Voice, Your Power
काठमाडौँ– गौर ‘हत्याकाण्ड’का पीडित न्याय माग्दै काठमाडौँ आएका छन् । घटनाको १४ वर्ष बितिसक्दासमेत न्याय नपाएको भन्दै पीडितहरू प्रधानमन्त्री निवास र मानवअधिकार आयोग पुगेका हुन् । शनिबार बेलुका प्रधानमन्त्री ओलीलाई उनकै निवासमा भेटेर पीडितहरुले ज्ञापन पत्र बुझाएका थिए । गौर हत्याकाण्ड संघर्ष समितिका संयोजक रूपसागर उपाध्यायको नेतृत्वमा १३ जना पीडितले संयुक्त रूपमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र…