देश/प्रदेश « Khabarhub

प्रहरीले राजमार्गमा गरेको ‘विपद् व्यवस्थापनको नमुना अभ्यास’ देखेर आत्तिए यात्रु 

नवलपुर– पूर्व पश्चिम राजमार्गका मध्यभागमा पर्ने पूर्वी नवलपरासीपूर्व कावासोती जंगलमा आज बिहान ११ बजेतिर ठूलो दुर्घटना भएको सूचना आयो । सूचना आएको २ मिनेटमै जिल्ला प्रहरी कार्यालय नवलपुरको प्रहरी भ्यान घटनास्थल पुग्यो । प्रहरी भ्यान पुगेलगत्तै चार वटा एम्बुलेन्स पनि आइपुगे । राजमार्गमा बस र ट्रकको बीचमा मोटरसाइकल च्यापिएको देखिन्थ्यो । सडकमा दुई जना रक्ताम्मे…