Live on
Your Voice, Your Power
काठमाडौँ– बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौँमा जाहेरी दिएकी छन्। बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि आइतबार काठमाडौँ परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले खबरहबलाई जानकारी दिए। सिंहले भने, 'जाहेरी दर्ता भइसकेको छ। पक्राउ पुर्जी…