Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत देश भरका बिपन्न र बञ्चितमा परेका महिलाको सीप तथा उधमशिलता विकास गरि रोजगारीको अवसर प्रदान गरिने छ । स्वास्थ जोखिममा परेका दुर्गम क्षेत्रमा रहेका गर्भवती र सुत्केरी महिलालाइ हवाइ उद्धारलाई निरन्तरता दिइने छ । लैङगिक उत्तरदावी बजेट प्रणालीलाई प्रदेश र स्थानीय बजेट प्रणालीमा समेत समावेश गरिने छ । अर्थमन्त्री डा.…