Live on
Your Voice, Your Power
काठमाडौँ– विवेकशील साझा पार्टीले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको ढिलो नगरी निस्पक्ष अनुसन्धान गर्न माग गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै विवेकशील साझाले बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको विभत्स अवस्थामा शव भेटिएको घटनाले मर्माहत भएको उल्लेख गरेको छ । विवेकशील साझाले हत्या हुनुअघि बलात्कारको आशङ्का गरिएको यो घटनाको यथाशीघ्र…