देश/प्रदेश « Khabarhub

विवादमा कमलपोखरी : शुक्रबारदेखि रोकियो काम

काठमाडौँ– संरचना निर्माणका लागि सुकाइएको पोखरी । मरेका माछा चिरा परेको जमीन र निर्माणधीन कंक्रिटको पर्खाल । यो काठमाडौँ महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीको दृश्य हो । भुकम्पले क्षति पुर्‍याएको करिब ५ वर्षपछि महानगरले ‘हाम्रोे काठमाडौँ आफैँ बनाऔँ’ नाराका साथ गत असारमा कमलपोखरी पुनर्निर्माण थालेको थियो । महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा श्रेष्ठ…