देश/प्रदेश « Khabarhub

फेसबुकमा रोजगारीको अवसर भन्दै विज्ञापन गरेर ठगी गर्ने एक पक्राउ

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमा रोजगारीको अवसरको विज्ञापन राखेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जब भ्याकेन्सी पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षित गर्दै ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दोलखाको जिरी नगरपालिका वडा नं ८ घर भई हाल काँडाघारी बस्दै आएका २३ वर्षीय शिव खड्कालाई पक्राउ गरेको हो । खड्काले…